दफा १७ः स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज

Estimated reading: 0 minutes 340 views

१) अध्यक्ष, सदस्य वा निजको एकाघरको परिवारको कुनै सदस्यको वित्तीय स्वार्थ, निजी स्वार्थ वा व्यावसायीक स्वार्थ भएको कुनै पनि प्रस्ताव समितिको बैठकमा छलफल हुने भएमा त्यस्तो सदस्यले बैठक शुरु हुनुभन्दा अगावै सो कुराको जानकारी समितिलाई दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम कुनै सदस्य वा निजको एकाघरको परिवारको कुनै सदस्यको स्वार्थ भएको कुनै प्रस्तावका सम्बन्धमा समितिको बैठकमा छलफल हुँदा त्यस्तो सदस्यले सो सम्बन्धी बैठकमा भाग लिने छैन ।

३) उपदफा (१) वा (२) प्रतिकूल हुनेगरी भएको निर्णय त्यस्तो सदस्यको हकमा लागू हुने छैन।

Share this Law

दफा १७ः स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.