दफा १४ः प्राधिकरणलाई जानकारी गराउनु पर्ने

Estimated reading: 1 minute 330 views

अध्यक्ष र सदस्यले आफू नियुक्त भएको तीस दिनभित्र देहायका विषयमा प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ:-

(क) आफू संलग्न रहेको पेशा, रोजगारी वा व्यवसाय र कार्यालयको विवरण,

(ख) आफू वा आफ्नो एकाघरको परिवारको कुनै सदस्य कुनै बीमकको शेयरधनी भए वा नभएको, भएको भए लिएको शेयर संख्या,

(ग) आफू वा आफ्नो एकाघरको परिवारको कुनै सदस्य पछिल्लो तीन वर्षभित्र कुनै बीमकको सञ्चालक, पदाधिकारी, लेखापरीक्षक वा परामर्शदाता भए वा नभएको,

(घ) आफू वा आफ्नो एकाघरको परिवारको कुनै सदस्यले पछिल्लो तीन वर्षभित्र बीमा मध्यस्थकर्ताको रूपमा कार्य गरे वा नगरेको,

(ङ) आफ्नो वा आफ्नो एकाघरको परिवारको नाममा रहेको चल अचल सम्पत्तिको विवरण।

Share this Law

दफा १४ः प्राधिकरणलाई जानकारी गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.