परिच्छेद-२ प्राधिकरणको स्थापना तथा काम, कर्तव्य र अधिकार

दफा १०ः अध्यक्ष र सदस्यको सेवाका शर्त

Estimated reading: 0 minutes 3 views

१) अध्यक्ष प्राधिकरणको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ।

२) अध्यक्ष वा सदस्यको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १०ः अध्यक्ष र सदस्यको सेवाका शर्त

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.