परिच्छेद-२० विविध

दफा १७०ः निर्देशिका तथा कार्यविधि बनाई लागु गर्ने

Estimated reading: 0 minutes 72 views

प्राधिकरणले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही आफ्नो कार्यसञ्चालन गर्न आवश्यक निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ।

Share this Law

दफा १७०ः निर्देशिका तथा कार्यविधि बनाई लागु गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.