परिच्छेद-२० विविध

दफा १६६ः आदेश तथा निर्देशन जारी गर्न सक्ने

Estimated reading: 0 minutes 104 views

प्राधिकरणले बीमक, बीमित, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई यस ऐन बमोजिमको उद्देश्य प्राप्त गर्ने सिलसिलामा कुनै आदेश, निर्देशन, मार्गदर्शन जारी गर्न सक्नेछ।

Share this Law

दफा १६६ः आदेश तथा निर्देशन जारी गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.