परिच्छेद-२० विविध

दफा १६४ः नेपाल सरकारले निर्देशन दिन सक्ने

Estimated reading: 0 minutes 112 views

१) नेपाल सरकारले बीमा व्यवसायको प्रवर्धन र यसमा गरिनु पर्ने सुधारका लागि प्राधिकरणलाई आवश्यक निर्देशन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्राधिकरणको कर्तव्य हुनेछ।

Share this Law

दफा १६४ः नेपाल सरकारले निर्देशन दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.