परिच्छेद-२० विविध

दफा १६२ः सार्वजनिक निकायसँग समन्वय गर्ने

Estimated reading: 0 minutes 103 views

यस ऐन बमोजिमको कार्य सम्पादन गर्न प्राधिकरणले संवैधानिक अङ्ग तथा निकाय, निमयनकारी निकाय, बैङ्क तथा वित्तीय संस्था, विभिन्न सङ्गठित संस्था तथा अन्य सार्वजनिक निकायसँग समन्वय, सहकार्य गर्न र सहयोग तथा सूचना आदान प्रदान गर्न सक्नेछ।

Share this Law

दफा १६२ः सार्वजनिक निकायसँग समन्वय गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.