परिच्छेद-२० विविध

दफा १५६ः बीमा प्रतिष्ठान (इनिस्टच्युट) को स्थापना गर्न सक्ने

Estimated reading: 0 minutes 122 views

१) प्राधिकरणले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न, बीमा शिक्षा प्रबर्द्धन गर्न तथा बीमा सम्बन्धी तालिम, अध्ययन अनुसन्धान गर्नको बीमा सम्बन्धी प्रतिष्ठान (इन्स्टिच्युट) स्थापना गर्न सक्नेछ।

२) बीमा प्रतिष्ठान (इन्टिच्युट) सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १५६ः बीमा प्रतिष्ठान (इनिस्टच्युट) को स्थापना गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.