परिच्छेद-२० विविध

दफा १५५ः बीमा सूचना केन्द्र

Estimated reading: 0 minutes 109 views

१) प्राधिकरणले बीमा क्षेत्रको सूचना सङ्कलन गरी एकीकृत  व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्नेछ ।

२) प्राधिकरणले उपदफा (१) बमोजिम स्थापना हुने बीमा सूचना केन्द्रलाई नियमन गर्नेछ।

३) बीमा सूचना केन्द्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १५५ः बीमा सूचना केन्द्र

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.