परिच्छेद-२० विविध

दफा १५४ः विज्ञ समूह गठन गर्न सक्ने

Estimated reading: 0 minutes 116 views

१) प्राधिकरणले बीमा व्यवसायमा सिर्जना हुने वा भएका वा पर्न आएका जालसाजी, किर्ते वा ठगी सम्बन्धी दाबीहरुको अध्ययन, अनुसन्धान वा जाँचबुझ गरी तत्सम्बन्धी कारबाही, सुधार वा नीति निर्माण गर्नका लागि आवश्यक राय  सिफारिस गर्न तोकिए बमोजिम एक विज्ञ समूह गठन गर्न सक्नेछ।

२) विज्ञ समूह सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १५४ः विज्ञ समूह गठन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.