दफा १५३ः बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नहुने

Estimated reading: 0 minutes 295 views

१) कुनै पनि व्यक्ति वा संस्थाले यस ऐन बमोजिम इजाजतपत्रप्राप बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबर गर्नु हुँदैन ।

२) नेपालमा रहेको सम्पत्ति तथा नेपालभित्र सिर्जना हुने दायित्वको बीमा यस ऐन बमोजिम इजाजतपत्रप्राप्त बीमकसँग मात्र गर्नु पर्नेछ ।

Share this Law

दफा १५३ः बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.