दफा १५०ः बीमित हित संरक्षण कोष

Estimated reading: 1 minute 348 views

१) प्राधिकरण अन्तर्गत एक बीमित हित संरक्षण कोष रहनेछ। हुनेछ।

२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्‌:-

(क) प्राधिकरणले सो प्रयोजनको लागि छुट्टयाएको रकम,

(ख) जीवन बीमा व्यवसाय गर्ने बीमकबाट प्राप्त प्राधिकरणले तोकिदिए बमोजिमको रकम,

(ग) जीवन बीमालेख अन्तर्गत भुक्तानी गर्नुपर्ने अवस्था परी भुक्तानी हुन नसकी दफा १२५ बमोजिम दाबी नभएको कोष (अन्क्लेम फण्ड) मा जम्मा भएको रकम ।

३) बीमित हित संरक्षण कोष तथा सो सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १५०ः बीमित हित संरक्षण कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.