परिच्छेद-१ प्रारम्भिक

दफा १ः संक्षिप्त नाम र प्रारम्भ

Estimated reading: 0 minutes 171 views

१) यस ऐनको नाम “बीमा ऐन, २०७९ रहेको छ।

२) यो ऐन नेपाल राज्यभर र बीमकले नेपाल बाहिर जहाँसुकै स्थापना गरेको शाखा कार्यालयको हकमा समेत लागू हुनेछ।

Share this Law

दफा १ः संक्षिप्त नाम र प्रारम्भ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.