दफा १४९ः सजाय गर्न बाधा नपर्ने

Estimated reading: 0 minutes 297 views

कुनै व्यक्तिले बीमकको कुनै पदमा बहाल हुँदा दफा १३८ बमोजिमको कुनै कसुर गरेको पाइएमा निज सो पदबाट अवकाश भएको वा पदमा बहाल नरहेको कारणले यस ऐन बमोजिम अनुसन्धान वा जाँचबुझ र सजाय गर्न बाधा पुग्ने छैन।

Share this Law

दफा १४९ः सजाय गर्न बाधा नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.