दफा १४६ः नेपाल सरकार वादी हुने

Estimated reading: 1 minute 276 views

१) दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।

२) उपदफा (१) बमोजिमको कसुरको अनुसन्धान, तहकिकात तथा मुद्दा दायर गर्ने कार्यमा प्राधिकरणले सम्बन्धित अधिकारीलाई आवश्यक सहयोग गर्नु पर्नेछ।

Share this Law

दफा १४६ः नेपाल सरकार वादी हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.