दफा १४५ः उजुरी दिने हदम्याद

Estimated reading: 0 minutes 358 views

यस ऐन बमोजिमको कसुर मानिने कुनै कार्य गरेको जानकारी कुनै माध्यमबाट प्राधिकरणलाई जानकारी हुन आएमा वा प्राधिकरणले गरेको निरीक्षण तथा प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारी वा निकायको अनुसन्धान वा जाँचबुझबाट वा त्यस्तो कार्य गरेको प्रमाणित भएमा सो मितिले छ महिनाभित्र उजुरी दिन सकिनेछ र त्यसरी उजुरी परेको मितिले तीन महिनाभित्र अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ।

Share this Law

दफा १४५ः उजुरी दिने हदम्याद

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.