परिच्छेद-१९ कारबाही, कसुर तथा दण्ड सजाय

दफा १४४ः बाधा विरोध गर्नेलाई सजाय

Estimated reading: 0 minutes 97 views

यस ऐन अन्तर्गतको अनुसन्धान वा जाँचबुझ सम्बन्धी काम कारबाहीमा कसैले बाधा बिरोध गरेमा निजलाई अनुसन्धान वा जाँचबुझ गर्ने अधिकारीको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय गर्न सक्नेछ।

Share this Law

दफा १४४ः बाधा विरोध गर्नेलाई सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.