परिच्छेद-१८ प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन

दफा १३३ः प्रतिवेदन पेश गर्नु पर्ने

Estimated reading: 0 minutes 116 views

दफा १३१ बमोजिम सञ्चालन र व्यवस्थापन गरिएको बीमकले सम्बन्धित प्रदेशमा वर्षभरिमा गरेको काम कारबाहीको तोकिए बमोजिम वार्षिक प्रतिवेदन तयार गरी प्रदेशको सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ। त्यसरी तयार गरेको प्रतिवेदनको एकप्रति प्राधिकरणमा समेत पठाउनु पर्नेछ।

Share this Law

दफा १३३ः प्रतिवेदन पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.