दफा १३२ः विवरण उपलब्ध गराउनु पर्ने

Estimated reading: 0 minutes 297 views

१) प्राधिकरणले यस ऐन बमोजिम इजाजतपत्र लिएका बीमक तथा बीमा मध्यस्थकर्ताको विवरण प्रदेशको सम्बन्धित निकायलाई उपलब्ध गराउनु पर्नेछ।

२) बीमकले प्रत्येक प्रदेशमा खोलिएको कार्यालय तथा आफूसँग सम्बन्धित बीमा मध्यस्थकर्ताको विवरण प्रदेशको सम्बन्धित निकायलाई उपलब्ध गराउनु पर्नेछ।

Share this Law

दफा १३२ः विवरण उपलब्ध गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.