दफा १३०ः बीमा मध्यस्थता

Estimated reading: 0 minutes 312 views

यस ऐन बमोजिम इजाजतपत्रप्राप बीमकहरू बीचमा वा बीमा मध्यस्थकर्ताहरू बीचमा वा बीमक, मध्यस्थकर्ता वा बीमाका अन्य पक्षहरूका बीचमा कुनै विवाद उत्पन्न भई आपसी समझदारीमा समाधान हुन नसकेमा विवादमा संलग्न पक्षहरूमध्ये कुनै एक पक्षको अनुरोधमा वा प्राधिकरणको अग्रसरतामा प्राधिकरणले मध्यस्थ गरी तोकिए बमोजिम विवादको समाधान गर्न सक्नेछ।

Share this Law

दफा १३०ः बीमा मध्यस्थता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.