परिच्छेद-१६ बीमा दाबी

दफा १२७ः भुक्तानी पाउने व्यक्ति

Estimated reading: 0 minutes 98 views

१) कुनै जीवन बीमालेख अन्तर्गतको दाबी भुक्तानी नहुँदै कुनै बीमितको मृत्यु भएमा बीमालेख बमोजिमको रकम सम्बन्धित बीमितले बीमालेखमा इच्छाइएको व्यक्तिले पाउनेछ।

२) बीमितले कसैलाई इच्छाएको रहेनछ वा इच्छाइएको व्यक्तिको पनि बीमितको मृत्यु हुनु अघि नै मृत्यु भैसकेको रहेछ भने त्यस्तो रकम प्रचलित कानून बमोजिम निजको हकवालाले पाउनेछ।

३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमितले कसैलाई बीमालेखको अख्तियारी प्रदान गरेको रहेछ भने त्यसरी अख्तियारी प्रदान गरेको सीमासम्मको बीमा दाबी बापतको रकम प्राप्त गर्ने अग्राधिकार अख्तियारी प्राप्त व्यक्तिमा सुरक्षित रहनेछ।

Share this Law

दफा १२७ः भुक्तानी पाउने व्यक्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.