परिच्छेद-१६ बीमा दाबी

दफा १२४ः पुनर्बीमाको दाबी भुक्तानी

Estimated reading: 0 minutes 102 views

१) पुनर्बीमा गर्ने बीमकले बीमा व्यावसाय गर्ने बीमक र पुनर्बीमा व्यावसाय गर्ने बीमकबीच भएको पुनर्बीमा करारको आधारमा पुनर्बीमा दाबी बापतको रकम भुक्तानी गर्नु पर्नेछ।

२) पुनर्बीमा दाबी फर्स्यौट र सो सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। 

Share this Law

दफा १२४ः पुनर्बीमाको दाबी भुक्तानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.