दफा १२०ः लिक्विडेटरको नियुक्ति

Estimated reading: 0 minutes 282 views

१) दफा ११९ बमोजिम प्राधिकरणले कारबाही अगाडि बढाउन लिक्विडेटर नियुक्त गरी सोको सूचना दुई वटा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा दुई पटक र प्राधिकरणको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम प्राधिकरणले लिक्विडेटर नियुक्त गरेपछि बीमकले सञ्चालन गरेको सम्पूर्ण बीमा व्यवसाय स्वतः स्थगन हुनेछ।

Share this Law

दफा १२०ः लिक्विडेटरको नियुक्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.