दफा ११७ः बीमकको खारेजी

Estimated reading: 0 minutes 302 views

१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि बीमकको खारेजी हुने छैन।

२) कुनै बीमक खारेज हुन चाहेमा साधारण सभाबाट निर्णय गराई स्वेच्छिक खारेजीको कार्ययोजना सहित प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम कुनै बीमकको निवेदन प्राप्त भएमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी त्यस्तो बीमकले आफ्नो दायित्व पूर्ण रुपमा भुक्तानी गर्न सक्षम छ भन्ने कुरामा विश्वस्त भएमा आवश्यक शर्त तोकी बीमकलाई खारेजीको लागि कारबाही अगाडि बढाउन स्वीकृति दिन सक्नेछ।

Share this Law

दफा ११७ः बीमकको खारेजी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.