दफा १०७ः नयाँ वित्तीय विवरण तयार गर्नु पर्ने

Estimated reading: 0 minutes 205 views

१) विशेष व्यवस्थापन समूहले नियन्त्रणमा लिएको बीमकको वास्तविक स्थिति देखिने गरी तोकिए बमोजिम नयाँ वित्तीय विवरण तयार गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम तयार गरिएको वित्तीय विवरण र सो सम्बन्धी विस्तृत विवरण प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

Share this Law

दफा १०७ः नयाँ वित्तीय विवरण तयार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.