दफा १०५ः पदाधिकारी निलम्बन हुने

Estimated reading: 0 minutes 282 views

१) विशेष व्यवस्थापन समूहले बीमकलाई नियन्त्रयणमा लिएको अवधिभर बीमकको सञ्चालक र कार्यकारी प्रमुख स्वतः निलम्बन हुनेछन्‌।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष व्यवस्थापन समूहले उपयुक्त ठानेमा तोकिएको काम गर्नका लागि बीमकको सञ्चालक र कार्यकारी प्रमुखको निलम्बन फुकुवा गरी काममा खटाउन सक्नेछ।

३) उपदफा (२) बमोजिम विशेष व्यवस्थापन समूहले लगाएको काम नगर्ने व्यक्तिलाई विशेष व्यवस्थापन समूहले जुनसुकै बखत पदमुक्त गर्न सक्नेछ।

Share this Law

दफा १०५ः पदाधिकारी निलम्बन हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.