परिच्छेद-१२ नियमन, निरीक्षण तथा अनुगमन

दफा ९९ः विदेशी बीमा कम्पनीले प्राधिकरणलाई जानकारी गराउनु पर्ने

Estimated reading: 0 minutes 112 views

१) कुनै विदेशी बीमा कम्पनीले नेपालमा खोलेको आफ्नो शाखा कार्यालयको निरीक्षण वा अनुगमन गर्नुअघि सो कुराको लिखित जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ।

२) कुनै विदेशी बीमा कम्पनीले नेपालमा खोलेको आफ्नो शाखा कार्यालयमा उपदफा (१) बमोजिम निरीक्षण वा अनुगमन गरिसके पछि प्रतिवेदन तयार गरी सोको एक प्रति प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

Share this Law

दफा ९९ः विदेशी बीमा कम्पनीले प्राधिकरणलाई जानकारी गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.