परिच्छेद-१० बीमकको लेखा तथा लेखापरीक्षण

दफा ८९ः कारबाहीको सिफारिस गर्ने

Estimated reading: 0 minutes 118 views

यस ऐन बमोजिमको कर्तव्य पालना नगर्ने लेखापरीक्षकलाई प्राधिकरणले एक वर्षदेखि तीन वर्षसम्म बीमकको लेखापरीक्षण गर्न नपाउने गरी लेखापरीक्षकको सूचीबाट हटाउन सम्बन्धित नियमनकारी निकायमा सिफारिस गरी पठाउन सक्नेछ।

Share this Law

दफा ८९ः कारबाहीको सिफारिस गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.