परिच्छेद-८ लघुबीमा व्यवसाय

दफा ७६ः लघुबीमा मात्र गर्ने प्रयोजनको लागि बीमा कम्पनी खोल्न सकिने

Estimated reading: 0 minutes 136 views

१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय मात्र गर्ने उद्देश्यले बीमा कम्पनी संस्थापना गर्न सकिनेछ।

२) उपदफा (१) मा उल्लेख भए बमोजिमको प्रयोजनको लागि संस्थापना हुने बीमकको पूँजी तोकिए बमोजिम हुनेछ।

३) उपदफा (१) बमोजिम स्थापना हुने बीमकको संस्थापना र इजाजपत्र सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुनेछ।

Share this Law

दफा ७६ः लघुबीमा मात्र गर्ने प्रयोजनको लागि बीमा कम्पनी खोल्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.