परिच्छेद-४ इजाजतपत्र

दफा ३३ः सम्पर्क कार्यालय खोल्न सक्ने

Estimated reading: 0 minutes 10 views

१) प्राधिकरणको पूर्व स्वीकृति लिई प्रचलित कानूनको अधीनमा रही कुनै विदेशी बीमा कम्पनीले नेपालमा आफ्नो सम्पर्क कार्यालय खोल्न सक्नेछ।

तर त्यस्तो सम्पर्क कार्यालयले बीमा व्यवसाय वा कारोबार गर्न सक्ने छैन। 

२) विदेशी बीमा कम्पनीको सम्पर्क कार्यालय सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३३ः सम्पर्क कार्यालय खोल्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.