परिच्छेद-३ प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षण

दफा २१ः आय व्ययको लेखा

Estimated reading: 0 minutes 10 views

१) प्राधिकरणले आफ्नो वित्तीय अवस्था स्पष्ट देखिने गरी प्रचलित नेपाल लेखामान बमोजिम आफ्नो हिसाब किताब, लेखा तथा वित्तीय विवरण दुरुस्त राख्नु पर्नेछ।

२) प्राधिकरणले आफ्नो काम कारबाहीमा तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ।

Share this Law

दफा २१ः आय व्ययको लेखा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.