दफा १५७ः तथ्याङ्क सङ्कलन गर्न सक्ने

Estimated reading: 0 minutes 336 views

१) प्राधिकरणले आफ्नो उद्देश्य प्राप्त गर्न तथा आफ्नो कार्य सम्पादन गर्न आफैं वा नेपाल सरकार वा अन्य निकायबाट आफूलाई आवश्यक पर्ने तथ्याङ्क सङ्कलन गर्न सक्नेछ।

२) यस प्रयोजनका लागि प्राधिकरणले नेपालभित्र वा बाहिरका आधिकारिक व्यक्ति, सङ्घ, संस्था र अन्तर्राष्ट्रिय संघ, संस्थाबाट समेत सहयोग लिन सक्नेछ।

३) प्राधिकरणले प्रत्येक महिनामा बीमा क्षेत्रसँग सम्बन्धित काम कारबाही, तथ्याङ्क तथा तोकिए बमोजिमका अन्य विवरण सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नेछ।

Share this Law

दफा १५७ः तथ्याङ्क सङ्कलन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.