दफा १३५ः बीमा भुक्तानी रोक्का राख वा खारेजी गर्न निर्देशन दिन सक्ने

Estimated reading: 1 minute 351 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा प्राधिकरणले कसैलाई बीमालेख प्रदान नगर्न वा बीमालेख बमोजिम भुक्तानी दिनु पर्ने रकम रोक्का राख वा बीमालेख खारेजी गर्न निर्देशन दिन सक्नेछः-

(क) बीमा व्यवसाय वा बीमितको हक हित विपरीतको कुनै कार्य हुनबाट रोक्न,

(ख) कुनै कसुरको अनुसन्धानमा सहयोग पुस्याउन,

(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, ठगी, भ्रष्टाचार, मानव बेचबिखन वा अन्य सङ्गठित अपराध नियन्त्रणमा सहयोग पुर्‍याउन।

Share this Law

दफा १३५ः बीमा भुक्तानी रोक्का राख वा खारेजी गर्न निर्देशन दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.