दफा १२१ः बीमक खारेज हुँदा दायित्वको भुक्तानीमा प्राथमिकता

Estimated reading: 1 minute 350 views

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बीमकको खारेजी हुँदा वा दामासाहीमा पर्दा दायित्वको भुक्तानी देहायको प्राथमिकताको आधारमा गर्नु पर्नेछ:-

(क)बीमक खारेजी वा दामासाहीको प्रक्रियामा लागेको खर्च,

(ख)बीमितलाई भुक्तानी गर्नु पर्ने वा भुक्तानी गर्न बाँकी रकम,

(ग) प्रचलित कानून बमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने कर, दस्तुर र शुल्क,

(घ) प्राधिकरणलाई बुझाउनु पर्ने नियमन शुल्कको रकम,

(ङ) बीमा मध्यस्थकर्ताले पाउने पारिश्रमिक वा कमिशन,

(च) अन्य बीमकलाई भुक्तानी गर्न बाँकी बीमा बापतको रकम,

(छ) कर्मचारीलाई भुक्तानी दिन बाँकी तलब, भत्ता, सञ्चय कोष, उपदान र अन्यरकम,

(ज) बीमकले व्यहोर्नु पर्ने अन्य दायित्व,

(झ) बीमकले भुक्तानी गर्नु पर्ने वा पूरा गर्नुपर्ने अन्य कुनै दायित्व,

(ञ) शेयरधनीले पाउने रकम।

Share this Law

दफा १२१ः बीमक खारेज हुँदा दायित्वको भुक्तानीमा प्राथमिकता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.