परिच्छेद-५ बीमकको पूँजी कोष तथा शेयर बाँडफाँट

दफा ३७ः पूँजी घटाउन आदेश दिन सक्ने

Estimated reading: 1 minute 8 views

१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले देहायको अवस्थामा बीमकको चुक्ता पूँजी घटाउन आदेश दिन सक्नेछ:-

(क) साविकमा गर्दै आएको बीमाको प्रकार (पोर्टफोलियो) मध्ये कुनै प्रकारको बीमाको इजाजत खारेज भएमा,

(ख) दफा १०१ बमोजिम बीमक समस्याग्रस्त परेको देखिएमा ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३६ को उपदफा (१) बमोजिम कायम भएको न्यूनतम चुक्ता पूँजीभन्दा कम हुने गरी बीमकको चुक्ता पूँजी घटाइने छैन।

Share this Law

दफा ३७ः पूँजी घटाउन आदेश दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.