दफा ११ः सपथ लिनु पर्ने

Estimated reading: 0 minutes 207 views

आफ्नो पदको काम शुरु गर्नुभन्दा अगाडि अध्यक्ष र दफा ६ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिम नियुक्त सदस्यले नेपाल सरकारको अर्थमन्त्री समक्ष अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको सपथ लिनु पर्नेछ।

Share this Law

दफा ११ः सपथ लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.