परिच्छेद ६ मौद्रिक एकाई, बैङ्क नोट र सिक्का

दफा ५१: मौद्रिक एकाई

Estimated reading: 0 minutes 39 views

१) नेपालको मौद्रिक एकाई रुपैयाँ हुनेछ र यस्तो रुपैयाँ एक सय पैसामा विभाजित हुनेछ।

२) उपदफा (१) बमोजिमको रुपैयाँ नेपाल भित्र कानूनी ग्राह्य (लिगल टेण्डर) हुनेछ र यस्तो रुपैयाँको जमानत नेपाल सरकारबाट प्राप्त हुनेछ।

Share this Law

दफा ५१: मौद्रिक एकाई

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.