परिच्छेद- ८ लेखापरीक्षण

११४. हिसाबकिताब र लेखा दिनु पर्नेः

Estimated reading: 0 minutes 80 views

लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकले कम्पनीको हिसाबकिताब र लेखा कार्यालय समयभित्र जुनसुकै बखत मागेमा पनि दिनु पर्नेछ र कुनै कैफियत माग गरेको भए सोको यथार्थ जवाफसमेत सम्बन्धित सञ्चालक वा कर्मचारीले मनासिव समयभित्र दिनु पर्नेछ ।

Share this Law

११४. हिसाबकिताब र लेखा दिनु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.