५२. शेयरमा दाबीः
शेयरधनीहरूले कम्पनीलाई तिर्न बाँकी रहेको शेयरको रकम वा कानूनबमोजिम कम्पनीलाई बुझाउनु पर्ने बाँकी रकमबापत निजहरूका नाममा दर्ता भएको शेयर र सोबापत बाँडिने लाभांशसमेत कम्पनीले रोक्का गर्न र त्यस्तो रकम लाभांशबाट कट्टा गरी लिन सक्नेछ ।

NepalLaws makes laws accessible, however, information herein shall not constitute legal advice or opinion.
Copyright © 2025, Nepal Laws. All Rights Reserved