कम्पनी ऐन २०६३
परिच्छेद- २१ विविध
Sections
- १७२. कम्पनीको अभिलेख र कम्प्यूटरको प्रयोगः
- १७३. नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्नेः
- १७४. साबिकवालाले हालवालालाई बुझाउनु पर्नेः
- १७५. सम्बद्ध कम्पनीबीच कारोबारः
- १७६. कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्धः
- १७७. कम्पनी गाभिन सक्नेः
- १७८ . निर्देशन दिने अधिकारः
- १७९. बोनस शेयरः
- १८०. यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुनेः
- १८१. कम्पनीको कारोबारसम्बन्धी सूचनाः
- १८२. लाभांशः
- १८३. लगानीकर्ता संरक्षण कोषः
- १८४. कम्पनीको कार्यालयः
- १८५. कम्पनी सचिवको नियुक्तिः
- १८६. कम्पनी सचिवको काम, कर्तव्य र अधिकारः
- १८७. शेयरधनीहरुबीच भएको सम्झौताको मान्यताः
- १८७क. सम्पत्ति शुद्धीकरणको निवारणको लागि आवश्यक कार्य गर्नु पर्नेः
- १८८. कम्पनी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणामः