परिच्छेद- १० कम्पनीको स्वेच्छिक खारेजी

१३५. सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्नेः

Estimated reading: 0 minutes 60 views

यस परिच्छेदबमोजिम कम्पनी खारेजीसम्बन्धी कारबाही प्रारम्भ भएकोमा कम्पनीको सम्पत्ति धितोमा लिई ऋण दिने सुरक्षित साहूहरुले प्रचलित कानून अन्र्तगत धितो रहेको सम्पत्ति चलन चलाउने वा अन्य किसिमले व्यवस्था गर्न पाउने अधिकारमा कुनै किसिमले असर पारेको मानिने छैन ।

Share this Law

१३५. सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.