परिच्छेद-६ सञ्चालक समिति

१०२. पदाधिकारीले झुट्टा विवरण दिन नहुनेः

Estimated reading: 0 minutes 67 views

कम्पनीका पदाधिकारीले कम्पनीको साधारण सभामा कम्पनीको वास्तविक वित्तीय स्थितिको सम्बन्धमा जानीजानी झुट्टा विवरण दिई कम्पनीका शेयरधनीहरूलाई मुनाफाबाट बाँड्न सकिनेभन्दा बढी लाभांश बाँड्न प्रेरित गरी कम्पनीको पूँजीमा असर पार्ने कार्य गरेमा त्यस्तो कार्यको लागि त्यसरी झुठ्ठा विवरण दिने पदाधिकारी व्यक्तिगत रुपमा उत्तरदायी हुनेछ ।

Share this Law

१०२. पदाधिकारीले झुट्टा विवरण दिन नहुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.