परिच्छेद-४ शेयर र डिबेञ्चर

४१. डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुनेः

Estimated reading: 0 minutes 62 views

(१) डिबेञ्चर उठाउने कम्पनी विघटन भएमा वा अन्य कुनै कारणले त्यस्तो कम्पनी दामासाहीमा परेमा डिबेञ्चर ट्रष्टीले डिबेञ्चरवालाको तर्फबाट प्रतिनिधित्व गर्नेछ ।

(२) डिबेञ्चरवालाको साँवा ब्याज फिर्ताको लागि वा अन्य कुनै कारणबाट डिबेञ्चरवालाको तर्फबाट मुद्दा गर्नु पर्ने अवस्था परेमा डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको तर्फबाट मुद्दा गर्ने अधिकार हुनेछ।

Share this Law

४१. डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.