परिच्छेद-४ शेयर र डिबेञ्चर

४०. डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिनेः

Estimated reading: 0 minutes 146 views

(१) डिबेञ्चर ट्रष्टीले डिबेञ्चर ट्रष्टीको हैसियतमा काम गरेबापत कम्पनीसँग सेवा शुल्क लिन सक्नेछ । त्यस्तो सेवा शुल्कको रकम डिबेञ्चर ट्रष्टी र सम्बन्धित कम्पनीको बीचमा भएको सम्झौताबमोजिम हुनेछ ।

(२) डिबेञ्चर ट्रष्टीले डिबेञ्चरवाला वा कम्पनीको तर्फबाट कुनै काम गर्दा, कम्पनीको जायजेथाको मूल्याङ्कन गर्दा, कब्जा गर्दा वा लिलाम बिक्री गर्दा लागेको वास्तविक खर्च सम्बन्धित कम्पनीसँग असूल गरी लिन सक्नेछ ।

Share this Law

४०. डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.