३२. धितोपत्र कारोबार गर्नेः

Estimated reading: 0 minutes 206 views

(१) कुनै पब्लिक कम्पनीले आफ्नो धितोपत्र सर्वसाधारणलाई निष्काशन गर्दा त्यस्तो धितोपत्र बिक्री, बाँडफाँड, रकम असूली जस्ता सबै कार्यका लागि कारोबार गर्न मान्यताप्राप्त धितोपत्र व्यवसायीमार्फत मात्र कारोबार गर्नु पर्नेछ ।

(२) पब्लिक कम्पनीले कुनै संस्थामार्फत धितोपत्र कारोबार गर्ने सम्बन्धमा गरेको सम्झौताको एक प्रति त्यस्तो सम्झौता भएको मितिले सात दिनभित्र कार्यालयमा दिनु पर्नेछ।

Share this Law

३२. धितोपत्र कारोबार गर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.