कम्पनी ऐन २०६३
परिच्छेद-४ शेयर र डिबेञ्चर
Sections
- २७. शेयरको अङ्कित मूल्य र दरखास्तः
- २८. शेयरको बाँडफाँडः
- २९. प्रिमियम मूल्यको शेयर जारी गर्न सकिनेः
- ३०. फरक अधिकार भएका शेयर र त्यस्ता शेयरधनीको अधिकारः
- ३१. शेयरको विवरण कार्यालयमा पठाउनेः
- ३२. धितोपत्र कारोबार गर्नेः
- ३३. शेयर प्रमाणपत्रः
- ३४. ऋण वा डिबेञ्चर उठाउनेः
- ३५. डिबेञ्चर उठाउने कार्यविधिः
- ३६. डिबेञ्चर ट्रष्टी र कम्पनीबीच सम्झौता हुनु पर्नेः
- ३७. डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्नेः
- ३८. कम्पनीले डिबेञ्चर ट्रष्टीसमक्ष आवधिक विवरण पेश गर्नु पर्नेः
- ३९. डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्वः
- ४०. डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिनेः
- ४१. डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुनेः
- ४२. शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेः
- ४३. शेयर वा डिबेञ्चर दाखिल खारेज गर्नेः
- ४४. शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिनेः
- ४५. शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्थाः
- ४६. शेयरधनी र डिबेञ्चरवालाको दर्ता किताबः
- ४७. शेयरमा रहेको हकसम्बन्धी जानकारीः
- ४८. शेयरधनीको ठेगानाः
- ४९. शेयरधनीको सूचीः
- ५०. आधारभूत शेयरधनीहरुः
- ५१. शेयर, डिबेञ्चर र ऋणको लगतः
- ५२. शेयरमा दाबीः
- ५३. शेयरबापतको रकमको भुक्तानीः
- ५४.साझा गरी लिएको शेयरको रकम चुक्ता गर्नेः
- ५५. शेयर डिबेञ्चरमा हकदार मानिनेः
- ५६. शेयर पूँजी हेरफेर गर्ने कम्पनीको अधिकारः
- ५७. शेयर पूँजी घटाउनेः
- ५८. शेयर पूँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधिः
- ५९. पूँजी घटाइएको शेयरमा शेयरधनीहरुको दायित्वः
- ६०. कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुनेः
- ६१. कम्पनीले आफ्नो शेयर आफैले खरिद गर्न नहुनेः
- ६२. कम्पनीले आफ्नो शेयर खरिद गर्न कुनै ऋण वा आर्थिक सहयोग दिन नहुनेः
- ६३. कारोबार प्रारम्भ गर्न स्वीकृति लिनु पर्नेः
- ६४. डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुनेः
- ६५. अग्राधिकार शेयरः
- ६६. नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देजः