परिच्छेद-३ प्रबन्धपत्र, नियमावली तथा विवरणपत्र

२५. प्रतिलिपि दिनु पर्नेः

Estimated reading: 1 minute 129 views

(१) प्रबन्धपत्र, नियमावली, विवरणपत्र, वार्षिक हिसाब र लेखापरीक्षण वा सञ्चालकको प्रतिवेदन वा कम्पनीले कार्यालयमा पेश गरेको कुनै लिखतको प्रतिलिपि कुनै शेयरधनी वा अरु कुनै सरोकारवालाले माग गरेमा सम्बन्धित कम्पनीले नियमावलीमा तोकिएको दस्तुर लिई त्यस्तो लिखतको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

तर पब्लिक कम्पनीको भए जो सुकैले पनि माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम सम्बन्धित कम्पनीबाट त्यस्ता लिखतहरूको प्रतिलिपि उपलब्ध नगराएमा कार्यालयले तोकिएको दस्तुर लिई आपूmसँग रहेको अभिलेखबाट त्यस्तो लिखतहरूको प्रतिलिपि उपलब्ध गराउनेछ ।

Share this Law

२५. प्रतिलिपि दिनु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.