८. दायित्व सीमित हुनेः
यस ऐनबमोजिम संस्थापित कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित रहनेछ ।
यस ऐनबमोजिम संस्थापित कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित रहनेछ ।
NepalLaws makes laws accessible, however, information herein shall not constitute legal advice or opinion.
Copyright © 2026, Nepal Laws. All Rights Reserved
Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.