११. पब्लिक कम्पनीको चुक्ता पूँजीः

Estimated reading: 0 minutes 406 views

(१) प्रचलित कानूनमा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास कम्पनीको चुक्ता पूँजी बढी हुनु पर्ने गरी अन्यथा व्यवस्था गरिएकोमा बाहेक पब्लिक कम्पनीको चुक्ता पूँजी कम्तीमा एक करोड रुपैयाँ हुनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सोही उपदफामा उल्लिखित चुक्ता पूँजी नभएको पब्लिक कम्पनीले सम्वत् २०६५ साल आश्विन २२ गतेभित्र उपदफा (१) बमोजिमको पूँजी कायम गर्नु पर्नेछ ।

Share this Law

११. पब्लिक कम्पनीको चुक्ता पूँजीः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.