१८१. कम्पनीको कारोबारसम्बन्धी सूचनाः

Estimated reading: 1 minute 353 views

(१) यस ऐन, प्रबन्धपत्र र नियमावलीबमोजिम कुनै सूचना दिनु पर्ने भएमा र सूचना प्राप्त गर्ने व्यक्तिले उल्लिखित समय अगावै वा पछि सो सूचना आवश्यक नभएको कुरा लिखितरुपमा ब्यक्त गरेमा सो सूचना प्राप्त गरेसरह मानिनेछ ।

(२) कुनै सभामा शेयरधनी स्वयं वा प्रतिनिधिमार्पmत उपस्थित भएमा निजले यस ऐन, प्रबन्धपत्र वा नियमावलीबमोजिम निजले पाउने सूचनाको हक परित्याग गरेको मानिनेछ।

Share this Law

१८१. कम्पनीको कारोबारसम्बन्धी सूचनाः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.